Korea Remit

दक्षिण कोरीयामा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आफुले मेहनत पुर्बक आर्जन गरेको कमाई सहज र सुलभ रुपमा नेपालमा रहेका आफन्त हरुले सहज रुपमा प्राप्त गर्न सकुन भन्ने उदेश्यका साथ सानिमा बैक लिमिटेडले दक्षिण कोरिया स्थित हाना बैंक को सहकार्यमा सानिमा एक्सप्रेस रेमिट् सेवा शुरु गरेको सहर्स जानकारी गराउन चाहान्छौ 
सानिमा एक्सप्रेसको बजार प्रबर्दन कार्यमा इसारा रेमिट प्रा लि ले सानिमा बैकको मार्केटिंग प्रतिनिधीका रुपमा सेवाग्राही तथा हाना बैंक बीच समन्वयात्मक कार्य गर्नेछ हाना बैंक मार्फत पठाएको रकम नेपालका कुनै पनि बैंक तथा बित्तिय सस्थामा रहेको बैंक खातामा सरल रुपमा जम्मा गरिदिने ब्यबस्था सनिमा बैकले मिलाएको छ 
 
दक्षिण कोरियाबाट नेपालमा पैसा पठाउने तरिका 
हाना बैकमा खाता खोलेर 
हाना बैकको दक्षिण कोरियामा रहेको आफुलाई पायक पर्ने शाखामा उपस्थित भएर 
दक्षिण कोरियामा रहेका ATM काउन्टरहरुबाट वा आफुले प्रयोग गर्ने मोबाईल मार्फत 
 
एशिया रेमिटेन्स सेवाका बिशेषताहरु
 
बैदेशिक कामदारहरुका लागि छितो र कम शुल्कमा उपलब्ध गराईने सेवा
बिश्वसनिय तथा भरपर्दो सेवा
नि: शुल्क चेक कार्ड पाईने
चेक कार्डका फाईदाहरु 
नि: शुल्क फोन कल: यदि तपाईले KRW 300,000  प्रति महिना भन्दा बडि रकमका लागि कार्ड प्रयोग गर्नु भएमा 30 मिनेट निशुल्क कल शुबिधा आफै चार्ज हुनेछ 
खरिदमा छुट सुबिधा: तपाईले E-Mart, Lotte Mart तथा Home Plus बाट सामान खरिद गर्दा 5% रकम फिर्ता पाउनु हुनेछ 
औषधी छुट: तपाईले कुनै पनि सम्बंधित फार्मेसिहरु बाट 5% रकम फिर्ता पाउनु हुनेछ 
बैक शुल्कमा छुट: हाना बैंकको ATM, ARS तथा Internet Banking शुल्कमा छुट 
 
हाना बैंकमा खाता खोल्न आवश्यक कागजपत्र
 
नेपालको आफुलाई पायक पर्ने कुनै पनि बैकको खाता नम्बर
राहदानी (पासपोर्ट) र त्यसको फोटोकपी
बिदेशी दर्ता कार्ड (Alien Card)
प्रत्येक महिनाको दोश्रो र चौथो आईतबार हाना बैंकको उल्जिरो युक शाखामा तथा प्रत्येक आईतबार आन्सान, गुरो, थेरिम शाखामा उपश्थित भई खाता खोल्न सकिन्छ
 
साथै नेपालमा पैसा पठाउन तथा कोरिया बाट नै सानिमा बैकमा खाता खोल्ने प्रबन्ध समेत सानिमा बैंकले मिलाएको छ
South Korea Contact Details
 
Mr. Prabin Poudel
Managing Director
Esara Remit Pvt Ltd
Representative of Sanima Bank for South Korea
Cell:  + 82-1021658848  (Korea)
Email : esararemit@gmail.com
 
 
 
 




Rates
Find the Forex, Interest & other rates
Locate Us
Find the nearest Branch & ATM Network
Media
Get connected with latest News & Notices
Help Center
Get connected with latest News & Notices





The following website can be best experience on Google Chrome version 48.0, Mozilla Firefox version 44.0.2 and best view at 1366 x 768.